झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैह्र कानुनी रकम दिएको आरोपमा ७ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर
जनस्वास्थ्य सरोकार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैह्र कानुनी रुपमा रकम दिएको आरोपमा ७ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।