आठौं अन्तर्राष्ट्रिय योग दिवस २०२२ : योग किन गर्ने ? शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा पर्ने फाइदा
जनस्वास्थ्य सरोकार । ‘मानवताका लागि योग’ भन्ने मुल नाराका साथ आठौं अन्तर्राष्ट्रिय योग दिवस २०२२ विभिन्न कार्यक्रम गरी नेपाल लगायत विश्वभर मनाइँदै छ । हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय