अल्ट्रासाउन्ड ब्रा : अब चाँडै पत्ता लाग्न सक्छ ‘स्तन क्यान्सर’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पहिरिन मिल्ने अल्ट्राउन्ड उपकरण आफ्नो ब्रा कपमाथि जडान गरिएको कल्पना गर्नुहोस्। तपाईँले एक कप कफी पिइरहँदा त्यसले तपाईँको स्तनमा ट्यूमर छ कि छैन जाँच्न सक्छ। टर्कीका