अस्पतालमा तोडफोड गरेको विरोधमा नेपाल मेडिकल कलेजका चिकित्सकहरुले गरे ओपिडी सेवा बन्द
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेको विरोधमा चिकित्सकहरूले बहिरंग सेवा (ओपिडी) बन्द गरेका छन्। बुधबार बिहानदेखि अस्पताल प्रशासनमा चिकित्सकहरूले विरोध गर्दै ओपिडी सेवा