रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना
जनस्वास्थ्य सरोकार, रुकुम । रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना भएको छ । नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका(१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको