मेडिकल क्षेत्रका युवा व्यवसायी मुरलीधर जोशी यस वर्षको उत्कृष्ट करदाताबाट सम्मानित
जनस्वास्थ्य सरोकार, डडेल्धुरा । विजय निर्माण सेवा एवं विजय सप्लायर्सका सञ्चालक एवं मेडिकल क्षेत्रका युवा व्यवसायी मुरलीधर जोशी यस वर्षको उत्कृष्ट करदाताबाट सम्मानित हुनुभएको छ । नेपाल सरकार आन्तरिक राजस्व