प्रतिनिधि सभाबाट योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित
जनस्वास्थ्य सरोकार, काठमाडौं। प्रतिनिधि सभाबाट योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित भएको छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाले गरेको संशोधनलाई स्वीकार गरेमा प्रमाणीकरणको प्रक्रिया अघि बढ्नेछ । विधेयकबारेको छलफलमा शिक्षा, विज्ञान तथा