रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै
जनस्वास्थ्य सरोकार, रत्ननगर। चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको