डाक्टरको नक्कली प्रमाणपत्रमाथि सिआईवीको निगरानीः इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ
जनस्वास्थ्य सरोकार, काठमाडौं । कथित नक्कली प्रमाणपत्रधारी डाक्टरहरु धमाधम पक्राउमा पर्न थालेका छन् । यसैबीच प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकारलाई पक्राउ गरिएको छ।