एचपिभी खोपः २६ वर्ष उमेर सम्मका महिलालाई प्रभावकारी
एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) एक प्रकारको भाइरस हो, जुन महिलाहरूमा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) निम्त्याउने प्रमुख कारण हो । यो भाइरस पुरुष तथा महिलाहरूमा यौन सम्पर्कद्वारा सर्ने गर्दछ ।