एन्टिबायोटिक दुरूपयोगको परिणाम : हरेक वर्ष ७ लाख मानिसको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बिना प्रेस्क्रिप्शन जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग गर्ने वा चिकित्सकले दिएको पूरा मात्रा नखाने गर्दा मानिसमा एन्टिबायोटिकले नछुने समस्या देखिन थालेको छ । परिणामस्वरूप सामान्यतया चाँडै निको