के हो एन्थ्र्याक्स, कति घातक ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पूर्वी र दक्षिणी अफ्रिकाका पाँच देशमा एन्थ्र्याक्स रोगको प्रकोप फैलिएको बताएको छ। यो रोग ब्यासिलस एन्थ्र्यासिस नामक ब्याक्टेरिअमका कारण लाग्छ। डब्ल्यूएचओका