शौन्दर्य कला व्यवसायलाई मर्यादित बनाउन स्पष्ट कानुन र मापदण्डको जरूरत
कमला श्रेष्ठ विगत चार दशकदेखि व्युटिपार्लर पेशामा आवद्ध हुनुहुन्छ । नेपालमा यो व्यवसायलाई निरन्तरता दिने उहाँ पहिलो व्युटिसियनको रूपमा चिनिनुहुन्छ । हाल श्रेष्ठ उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित हुनुभएको