अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बाहिरबाट हेर्दा निकै आकर्षक भवन देखिन्छ । प्रवेशद्धारबाट भित्र छिरेपछि अस्पताल परिसरमा ठूलो रुद्रसिद्धेश्वर महादेवको मन्दिर छ । रुद्धसिद्धि नामाकरण गरिएको ५ तले मुख्य भवनभित्र छिरेपछि