त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको नेतृत्वमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण
नेपाल हेल्थ न्युज, काठमाडौं । अब मुलुक कलेजो प्रत्यारोपणमा आत्मनिर्भर हुन थालेको छ । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सकलगायतका स्वास्थ्यकर्मी सक्षम भएका छन् । मुलुकमै पहिलोपटक त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ