कान्ति बाल अस्पतालः एक वर्षमा करिब दुई लाख बालबालिकाले पाए उपचार
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि सबै प्रकारको सहयोग उपलब्ध गराउन मन्त्रालय तयार रहेको बताउनुभएको थियो । अस्पतालको ६२ औँ वार्षिकोत्सव समारोहमा