नेकपा एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँ प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो । घरमै आराम गरिरहनुभएका अध्यक्ष ओलीको उपचार निजी