‘एस्ट्राजेनेका भ्याक्सिन’ कम्पनीले विश्वबजारबाट फिर्ता लिँदै, अब खोप निर्माण र आपूर्ति नगर्ने कम्पनीको भनाइ
नेपाल हेल्थ न्युज, काठमाडौं । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । द टेलिग्राफको रिपोर्टका अनुसार कम्पनीले अब खोप निर्माण