वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब सेवा सुरु
जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याबको उद्घाटन गरिएको छ। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले संयुक्त रूपमा क्याथल्याबको उद्घाटन गर्नुभएको