क्षयरोग अन्त्यका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना : ६० प्रतिशत मृत्युदर घटाइने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आर्थिक वर्ष २०९१/९२ सम्म क्षयरोगको अन्त्य गर्ने योजनासहित पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले यहाँ आयोजना गरेको