epaper
नेपाल हेल्थ न्युज, काठमाडौं । हरेक वर्ष साउन १५ मा खीर खाने साँस्कृतिक महत्व छ । परम्पराकालदेखि नै रोपाइ सकिएको खुसियालीमा खीर खाने चलन रही आएको छ । स्वादिलो खीर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली