काठमाडौँ जिल्लाका औषधि व्यवसायीका लागि ‘खुद्रा औषधि व्यवसायी आचारसंहिता २०८१’ सार्वजनिक
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले ‘खुद्रा औषधि व्यवसायी आचारसंहिता २०८१’ सार्वजनिक गरेको छ । औषधि व्यवसायीको व्यवसायिक र सामाजिक प्रतिष्ठालाई सुदृढ बनाउन सात