गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ल नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई