पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाद्धारा सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने जिकिर
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा शनिबार बोल्नुहुँदै