नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्य समितिमा प्रा. चन्द्रकला शर्माको टिम विजयी
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्य समितिको निर्वाचनमा संयुक्त प्रगतिशील समूहबाट प्रा.चन्द्रकला शर्माको टिमले जित हाँसिल गरेको छ । मंसिर २८ गते भएको निर्वाचनमा