epaper
छालाको मेलानोसाइट्स कोष सक्रिय भएर आवश्यक भन्दा बढी मेलानिन तत्व उत्पादन गर्दा अनुहारमा चाया पोतो आउँछ । यो गाला, निधार, नाकको डाँडीमा बढी देखिन्छ । चायाँपोतो घातक रोग त होइन