न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । सरकारले डा. बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएको