मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग अनुसार नै एमबीबीएस अध्ययनका लागि ५० सिट प्रदान
नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग अनुसार नै एमबीबीएस अध्यापनका लागि ५० सिट प्रदान गरेको छ । यसमा विद्यार्थीहरुले ७५ प्रतिशत सिटमा पूर्ण