‘समयमै जलविन्दु पत्ता लागे आँखाको ज्योति बचाउन सकिन्छ’
जनस्वास्थ्य सरोकार, चितवन। समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन्। उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका