काठमाडौं उपत्यकाका यी पाँच स्थानमा भेटियो हैजाका बिरामी, के हैजा फैलिएको हो ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको