व्यवसायमा सफल, व्यवस्थापनमा अब्बल -डा. अनिषा विष्ट
‘सकारात्मक सोंच राख्ने व्यक्ति जस्तोसुकै कठिन परिस्थितिमा पनि आशावादी रहन्छन् । विषम परिस्थितिमा पनि अवसर खोजिरहन्छन् ।’ गौतम बुद्धको यो प्रेरक भनाई अनिषा विष्टको जीवनसँग मेल खान्छ । अनिषा चुनौतीदेखि