अनुहारको चाउरिपना हटाउन बोटक्स विकल्प ! कसले प्रयोग गर्ने कसले नगर्ने ?
बोटक्स क्लोस्ट्रिडियम बोटुलिनम नामक व्याक्टेरियाबाट उत्पादित न्युरो टोक्सिन हो । अनुहारको चारीपना समस्या समाधानका लागि बोटक्स उपचार विश्वव्यापी रुपमा एन्टि रिंकल इन्जेक्सन हो । बोटक्सको प्रयोगले चलिरहने छालालाई टाइट गर्छ