epaper
आज विश्व उच्चरक्तचाप दिवस २०२४ । उच्च रक्तचाप सम्बन्धी जनचेतना अभिवृद्धि र रोकथामका लागि हरेक वर्ष मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । विश्व उच्च रक्तचाप दिवस २०२४
‘जीवनभर औषधि सेवन गरिरहनुपर्छ ?’ ‘यसले मिर्गौलालगायतका शरीरका महत्वपूर्ण अंग असफल गराउने पो हो कि ?’ जस्ता प्रश्न उच्च रक्तचापको औषधि सेवन गर्ने व्यक्तिहरुबाट आइरहन्छ । तर उच्चरक्तचाप भएका व्यक्तिहरुले