मस्तिष्कको नशा सुक्ने समस्या: प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी
प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको गत २७ असार २०८० मा निधन भयो । उहाँ विगत ५ बर्षदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पि.एस.पी.) रोगबाट पीडित हुनुहुन्थ्यो । प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पि.एस.पी.)