‘न्युरो सर्जरी’ का ३३ वर्ष: नयाँ पुस्तालाई ‘सुपरस्पेसलाइज’ भएर अगाडी बढ्न प्रेरित
वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तले नेपालमा ३३ वर्षदेखि चिकित्सा सेवा दिँदै आउनुभएको छ । यसक्रममा ३० हजार भन्दा बढी बिरामीको न्युरोसम्बन्धि शल्यक्रिया गरिसक्नुभएको छ । हाल पनि काममा त्यत्तिकै