epaper
डा. रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर हुनुहुन्छ । विश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापद्धति ‘रुईतेक्टोमी’ का सुरुवातकर्ता पनि हुनुहुन्छ । उहाँले धेरैको