खानपान सन्तुलनमा राख्न सके कलेजो, मुटु, मिर्गौला, पाचन प्रणाली, र मस्तिष्कजस्ता महत्वपूर्ण अंग लामो समयसम्म स्वस्थ र तन्दुरुस्त रहन मद्धत पुग्ने
डा. सम्पदा श्रेष्ठ तिहार हाम्रो संस्कृति, परम्परा, र सम्बन्धहरूको चाड हो । यो बेला परिवार र साथीभाइसँग मिलेर रमाइलो गर्ने, मिठो मसिनो खाने, र विभिन्न परिकारको आनन्द लिने अवसर हो