मिर्गौला प्रत्यारोपणसम्बन्धि १० प्रश्न
मिर्गौला प्रत्यारोपण भनेको के हो ?मिर्गौला दाताबाट स्वस्थ मिर्गौला निकालेर ग्रहण गर्ने व्यक्तिमा शल्यक्रियाबाट पेटको तल्लो भागमा हालेर त्यसपछि रगतका नली र पिसावको नली जडान गर्ने कार्यलाई मिर्गौला प्रत्यारोपण भनिन्छ