के मेवाको पातले निको हुन्छ डेङ्गी ? यसो भन्छन् विज्ञ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । लामखुट्टेको टोकाइबाट डेङ्गी लागेर उपचारमा आउने बिरामीहरूले विभिन्न घरेलु उपचार गर्ने गरेको पाइएको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन्। सामाजिक सञ्जालमा पढेको वा चिनजानका मानिसले सुझाएको भन्दै