दादुरा–रुवेला खोप अभियानः ५६ लाख ४३ हजार बालबालिकाले लगाए खोप
नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले