काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्या समाधान गर्न सात सदस्यीय सहजीकरण समिति गठन
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको