पहिलो ‘विश्व ध्यान दिवस’ २०२४ः आर्ट अफ लिभिङका फाउन्डर श्री रबि शंकर जीले विश्वव्यापी प्रवचन दिँदै
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा २१ डिसेम्बरमा विश्व ध्यान दिवस मनाइने भएको छ । आर्ट अफ लिभिङ नेपालद्धारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एक सास,