नर्भिक हस्पिटलद्वारा ४० प्रतिशत लाभांश घोषणा, बोनस सेयर र नगत कति ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । साधारण सेयरको प्राथमिक निष्कासन (आइपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। हस्पिटलको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष