नारायणी अस्पतालमा आकस्मिक डायलाइसिस सेवा
जनस्वास्थ्य सरोकार, वीरगञ्ज। पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैङ्कको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस