आजदेखि विपन्न बिरामीका लागि दुई हजार २८ शय्या निःशुल्क
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आज (बिहिबार) देखि विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क गरेको छ । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति