नवजात शिशुको श्रवणशक्ति परीक्षणः श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत
नेपाल हेल्थ न्युज काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गर्नुभएको