नेपाल नर्सिङ परिषदबाट लिइने लाइसेन्सिङ एक्जामिनेसन आगामी मंसिर २४ गते हुने
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ परिषदबाट लिइने नामदर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) आगामी मंसिर २४ गते हुने भएको छ। परिषद्ले सुचना प्रकाशित गर्दै मंसिर २४ गते नामदर्ता प्रमाणपत्र परीक्षा