बीमा बापतको रकम भुक्तानी नपाए बीमा कार्यक्रम स्थगित गर्ने बीएण्डसी र नोबेल अस्पतालको चेतावनी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । झापाको बीएण्डसी अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजले बीमा बापतको रकम भुक्तानी नपाएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत