प्रधानमन्त्री प्रचण्डको घोषणाः ‘स्वास्थ्य विमाको दायरा विस्तार गर्छु’
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले