प्याज सेवन गर्दा फाइदै–फाइदा (यस्ता छन् औषधीय गुण)
जनस्वास्थ्य सरोकार, काठमाडौँ । हामीले दैनिकरुपमा भान्सामा प्रयोग गर्दै आएको धेरै तरकारीहरुमा औषधीय गुण लुकेको हुन्छ । खाद्यन्नबाहेक हरियो सागसब्जीलगायत विभिन्न किसिमका चिजहरुले हाम्रो भान्सालाई स्वस्थ्य बनाउन मद्दत गरेको हुन्छ